प्लान्ट क्वारेन्टिन खाद्यान्न कार्यालय स्थानपनाको माग गर्दै जारी धर्नालाई रौतहट उद्योग वाणिज्य संघको एक्युबद्धता

0 Shares
रौतहट, ८ वैंशाख । प्लान्ट क्वारेन्टिन खाद्यान्न कार्यालय स्थापनाको माग राख्दै सोमवार दोश्रो दिन पनि रौतहटका व्यापारी व्यवसायीहरुद्वारा गौर भन्सार कार्यालयमा धर्ना प्रदर्शन जारी राखेका छन् ।
गौर भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टिन खाद्यान्न कार्यालयको अभावमा रौतहटका व्यापारी व्यवसायीहरुलाई मलंगवा र विरगजको बाटो प्रयोग गरेर आलु, प्याज, फलफुल, चामल, माछा लगायतका खाद्यान्नहरु ल्याउदा ढुवानी खर्च बढेपछि व्यापार गर्न निकै अप्ठ्यारो भईरहदा अविलम्ब उक्त कार्यको व्यवस्थापन गर्न नेपाल सरकार संग जोडदार रुपमा माग राख्दै धर्ना प्रदर्शन जारी राखेका हुन् ।
व्यापारी व्यवसायीको धर्ना प्रदर्शनलाई रौतहट उद्योग वाणिज्य संघले एक्युबद्धता जनाउदै धर्नामा सहभागी भए । संघका अध्यक्ष पंडित प्रसाद जयसवाल, महासचिव रबीन्द्रनाथ गोपाली सहितका कार्य समितिका सदस्यहरु गौर भन्सार कार्यालयको मुख्य गेटमा बसेर धर्नामा बसेर एक्युबद्धता जनाए ।
प्लान्ट क्वारेन्टिन खाद्यान्न कार्यालयको अभावमा गौर भन्सार कार्यालयको लक्ष्ति गरिएको बार्षिक राजस्व प्रभावित हुँदै आएको हुँदा अविलम्ब प्लान्ट क्वारेन्टिन खाद्यान्न कार्यालय स्थापन गर्ने तर्फ आवश्यक कदम चाल्नुपर्ने रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष जयसवालले बताए ।
आज दोश्रो दिनपनि कौशल साहको नेतृत्वमा धर्ना प्रदर्शन १२ बजे देखि २ बजे सम्म बसियो । प्रत्येक दिन १ घण्टा थप गर्दै १५ गते सम्म राज्यले समस्या समाधान नगरे आउदो १६ गते भन्सार कार्यालयको ब्यारियरमा ताला लगाएर रौतहटका बजार क्षेत्रलाई बन्द गरेर निरन्तर रुपमा आन्दोलनमा उत्रिने चेतावनी व्यापारी साहले दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।