गौर भन्सार कार्यालयको मुख्यद्वारमा विहिवार पाँचौं दिन व्यापारीहरुको धर्ना जारी

0 Shares
रौतहट, ११ वैंशाख । प्लान्ट क्वारेन्टिन खाद्यान्न कार्यालय स्थापनाको माग गर्दै विहिवार पाँचौं दिन गौर भन्सार कार्यालयको मुख्यद्वारमा व्यापारी व्यवसायीहरुले धर्ना प्रदर्शनलाई जारी राखेका छन् ।
व्यासायीका अगुवा कौशल साहको नेतृत्वमा आज पाँचौं दिन १२ बजे देखि गौर भन्सार कार्यालयको मुख्य गेटमा व्यापारी एवं व्यवसायीहरुले धर्ना प्रदर्शन कार्यक्रमलाई जारी राखेका हुन् ।
२०३३ सालमा स्थापना भएको गौर भन्सार कार्यालयमा विगतका बर्षहरुमा प्लान्ट क्वारेन्टिन खाद्यान्न सामानहरु निर्वाध रुपमा आईरहदा पनि केही महिना देखि यहाँका व्यापारीहरुलाई बीरगञ्ज र मलंगवा भएर खाद्यान्न सामानहरु ल्याउनुपर्ने बाध्यात्मक अवस्था रहेको हुँदा गौर भन्सार कार्यालयमा अविलम्ब प्लान्ट क्वारेन्टिन खाद्यान्न कार्यालयको स्थापनाको माग गर्दै व्यापारीहरु आन्दोलित भएको छ ।
गत चैत ३१ गते भन्सार कार्यालय प्रमुख मार्फत अर्थमन्त्रिलाई ज्ञापन पत्र बुझाएको जानकारी दिदै व्यापारी साहले वैंशाख ७ देखि १५ गते सम्म धर्ना प्रदर्शन तथा वैंशाख १६ गते भन्सार कार्यालयमा अनिश्चितकालिन ताला लगाउने चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।