पहलगाम घटनालाई लिएर मटिहानीमा लाग्यो पाकिस्तान विरोधी नारा

0 Shares

महोत्तरी, १३ वैशाख । महोत्तरीको मटिहानीमा पहलगाममा भएको आतंकी आक्रमणमा परेर नेपाली नागरिक सहित मारिएका २६ जना पर्यटकको आत्मलाई शान्ति मिलोस भनेर श्रद्धाञ्जली दिइयो ।
मटिहानीमा समरस नेपालद्वारा आयोजित श्रद्धाञ्जली कार्यक्रममा भारत जम्मु कश्मीर को पहलगाम घाटीको बैंसारनमा पर्यटकमा कायरतापूर्ण ढंगबाट धर्म सोधी सोधी आतंकबादीद्वारा हत्या गरिनु कार्य अत्यन्तै निन्दनिय र मानवता विरोधी भएको ठहर गर्दै उक्त घटनामा मारिएका नेपाली नागरिक सुदिप न्यौपाने सहित २६ जनाको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धासुमन अर्पण गरियो ।
उक्त श्रद्धाञ्जली कार्यक्रममा पाकिस्तान मुर्दावाद सहितका नारावाजी समेत गरियो । रुपन्देहीका सुदीप न्यौपानेलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने माग गरियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै समरस नेपालका संयोजक चन्दन दुबेले पाकिस्तान रानदूतावासलाई न्यौपानेको हत्यालाई लिएर नेपाल सरकारले अविलम्ब स्पष्टिकरण सोध्नुपर्ने माग उठाए ।
पहलगाम घाँटीमा भएको उक्त हृदय विदार एवं मानवता विरोधी घटनालाई लिएर निकै आक्रोश उत्पन्न भईरहेको वेला नेपाल सरकार पाकिस्तानी राजदूतलाई तलव गर्नुपर्ने समेत माग अघि सारे ।
विभिन्न हिन्दुवादी संगठनहरुले इस्लिामिक आंतकवादको विरुद्धमा विभिन्न स्थानहरुमा विरोध प्रदर्शनलाई जारी राखेको बताइएका छन् ।
उक्त कार्यक्रममा नागरिक अगुवाहरु, संचारकर्मीहरु, बुद्धिजीविहरु, व्यापारीहरु, अध्यात्मिक व्यत्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।