राप्रपा अध्यक्ष लिङदेनको अभिव्यक्ति विरुद्ध नेपाली काँग्रेस रौतहटले प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन

0 Shares
रौतहट, १४ वैंशाख । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सदनमा आधार प्रमाण विना दिएको अभिव्यक्ति प्रति आपत्ती जनाउदै निजलाई कारवाहीको माग राख्दै नेपाली काँग्रेस रौतहटले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएका छन् ।
नेपाली काँग्रेस जिल्ला कार्य समितिका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष सहित विभिन्न पदाधिकारीहरु सम्मिलत एक प्रतिनिधि मण्डलले जिल्ला प्रशासन कार्यालय रौतहटमा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा गत चैत १५ गते तिनकुने क्षेत्रमा भएको प्रदर्शनको क्रममा नेपाली काँग्रेसमा सह महामन्त्री महेन्द्र राय यादवको छोरा रक्सी लुटेको जस्ता गैर जिम्मेवीपूर्ण, आधारहिन, तथ्यहिन अभिव्यक्ति सदनमा राप्रपा अध्यक्ष लिङदेनले दिएर नेपाली काँग्रेसलाई बदनाम गराउने दुष्प्रयास गरेकोमा निजलाई कारवाहीको माग गरिएको छ ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेपाली काँग्रेसका नेता धिरेन्द्र सिंह, रामचन्द्र गिरी, सरस्वती गिरी, मिथलेश मिश्रा, मनोज शर्मा, डा. शरफराज तैयव, चिरञ्जीवी सिंह सहितका जिल्ला कार्य समितिका सदस्य एवं विभिन्न जनवर्गिय संगठनका सदस्यहरु उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।