प्लान्ट क्वारेन्टिन खाद्यान्न शाखा स्थापनाको माग राख्दै रौतहट उद्योग वाणिज्य संघले प्रजिअलाई ज्ञापन

0 Shares
रौतहट, १४ वैंशाख । गौर भन्सार कार्यालयमा धर्नारत रहेका व्यापारी व्यवसायीको पक्षमा रौतहट उद्योग वाणिज्य संघले आईतवार प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका छन् ।
प्लान्ट क्वारेन्टिन खाद्यान्न शाखा स्थापनाको माग राख्दै वैशाख ७ गते देखि गौर भन्सार कार्यालयको मुख्य द्वारमा धर्ना बस्दै आएका व्यापारी व्यवसायीहरुले १५ गते सम्म माग सम्बोधन गरिएन भने वैशाख १६ गते देखि भन्सार कार्यालयमा अनिश्चितकालिन ताल्चा लगाउने चेतावनी दिदै आएको छ । सोही कार्यलाई समय अगावै सम्बोधन गराउने हेतु प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई आज रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पंडित प्रसाद जयसवालको नेतृत्वमा ज्ञापन पत्र बुझाइएका हुन् ।
ज्ञापन पत्र बुझदै प्रजिअ खड्काले यहाँका व्यापारीहरुको समस्यालाई लिएर माथिल्लो निकायमा निरन्तर रुपमा सम्बादहरु भईरहेको छ, उनीहरु पनि सकारात्मक रहेको हुँदा एक्कासी भन्सार कार्यालयमा ताल्चा नलगाइदिन आग्रह गरे । भन्सारमा ताला लगाएपछि राजस्व संकलन कार्य प्रभावित हुने भएको हुँदा त्यसो गर्दा द्वन्द सृजना हुने कार्य नगर्न संघका अध्यक्षलाई सुझाव उनले दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।