जेठाजुद्वारा धारिलो हतियार प्रहार गरी भाई बुहारीको हत्या

0 Shares
सर्लाही, १४ वैशाख । सर्लाहीको विष्णु गाउँपालिकामा धारिलो हतियार प्रहार गरेर भाई बुहारीको हत्या गरेको छ ।
विष्णु गाउँपालिका वडा नम्वर ३ मधुवनगोठ निवासी गजेन्द्र पासवानको ३६ बर्षीय श्रीमती रेनुदेवीलाई नातामा जेठाजु पर्ने साहेब पासवानले आईतवार विहान पौने १० बजेको समयमा धारिलो हतियार (फर्सा) प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
रेनुलाई शरीरको विभिन्न स्थानमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको प्रहरीको प्रारम्भीक रिपोर्टमा उल्लेख गरिएको छ । आज विहान जेठाजु साहेबले बुहारी संग खाना मागेको विषयलाई लिएर बादविवाद हुदा एक्कसी धारिलो हतियार फर्सा झिकेर प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले बताए ।
साहेबकी श्रीमती र छोराछोरी भारत स्थित माइती घर गएको बुुझिएको छ ।
साहेब पासवानलाई प्रहरी चौकी मधुवनगोठले तत्कालै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको तथा मृतक महिला रेनुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरी निरीक्षक सिंहले भने । मृतक रेनुको श्रीमान गजेन्द्र रोजगारीको शिलशिलामा भारतमा रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।