बिओपी बहादुरपुरद्वारा बरामद गरिएका अबैध घरेलु मदिरा नष्ट

0 Shares
सर्लाही, १६ वैंशाख । सर्लाहीको गोडैंता नगरपालिकाको सीमावर्ती क्षेत्र भएर भारत तर्फ तस्करी गर्न लागिएका अबैध घरेलु मदिरा सशस्त्र प्रहरीको विओपी बहादुरपुरले बरामद गरी नष्ट गरेका छन् ।
सशस्त्र प्रहरीको बिओपी बहादुरपुरबाट नियमित गस्तीमा रहेका सशस्त्र प्रहरीले गोडैंता नगरपालिका वडा नम्वर ६ स्थित रहेका महालक्ष्मी चिनी उद्योगको पूर्व तिरको कच्ची सडक हुँदै सीमावर्ती बजारतर्फ जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीलाई देखेपछि ५ वटा ग्यालन लोड भएका मोटरसाइकल छाडेर भाग्दा बेवारिसे अवस्थामा बरामद गर्न सफल भए ।
गोडैता नगरपालिका वडा नम्वर १ का वडाअध्यक्ष सुजित कुमार महतो, सीमा प्रहरी चौकी बहादुरपुरका प्रहरी सहायक निरीक्षक राजु प्रसाद जयसवाल तथा स्थानीय प्रतिनिधि सितल मुखियाको रोहवरमा खाल्डो खनेर नष्ट गरिएको विओपी बहादुरपुरले जनाएको छ ।
सर्लाही जिल्लाको उत्तरी क्षेत्रमा उत्पादन गरिने अवैध घरेलु मदिरा जिल्लाका दक्षिणी भेगमा रहेका हाट बजार तथा सीमापारी भारत सम्म तस्करी हुँदै आएको विशेष सुचनाको आधारमा सशस्त्र प्रहरीले सुक्ष्म निगरानी राख्दा बल्ल आज सफलता मिलेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।