जनकपुरधाममा पाकिस्तान विरोधी प्रदर्शन गर्दै आर्मी चिफ मुनिरको पुतला दहन

0 Shares
जनकपुरधाम, १६ वैंशाख । मधेश प्रदेशको राजधानी जनकपुरधाममा पाकिस्तानी सेना प्रमुख आसिम मुनिरको पुतला दहन गरिएका छन् ।
भारतको दक्षिण कश्मीरको पुहलगाम घाटीको बैंसारणमा नेपाली नागरिक सुदिप न्यौपाने सहित २७ जना पर्यटकलाई पाकिस्तानबाट परिचालित आतंकबादीले गोली हानेर हत्या गरिएपछि आर्मी चिफ मुनिरले दिएको अभिव्यक्तिका विरुद्ध मंगलवार जनकपुरमा पाकिस्तान विरोधी नाराहरु लगाउदै मुनिरको पुतला दहन गरेका हुन् ।
नेपाल भारत खुल्ला सिमा संवाद समुह र शहिद संजय चौधरी स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा मंगलबार जनकपुरधाममा विरोध प्रदर्शन सहितका जुलुस निकायो ।
केही दिन अघि पाकिस्तानी सेना प्रमुख मुनिरले हिन्दु मुस्लिमबीच द्वन्द्व फैलने अभिव्यक्ति दिएका थिए । त्यस्को केहि दिन पछि कश्मिरको पहलगाम घाँटीको बैंसारनमा पर्यटकलाई लक्ष्ति गरेर ठूलो घटना भएको थियो । पाकिस्तानी सेना प्रमुखको सो अभिव्यक्ति विरुद्व आज जनकपुरधाममा प्रदर्शन गरिनुका साथै पाकिस्तानी सेना प्रमुख मुनिरको पुत्ला जलाएर स्थानीयहरु आफनो आक्रोश पोखे ।
नेपाल भारत खुल्ला सिमा अगुवा संवाद समुहका अध्यक्ष राजिव झाले पाकिस्तानी सेना प्रमुखको गैर राजनीतिक, धार्मिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको र त्यसपछि भएको घटनामा हिन्दुहरुलाई मात्र मारिएकोमा पाकिस्तान र सेना प्रमुख विरुद्व आज प्रदर्शन भएको मिडिया रिपोर्टमा भनिएको छ ।
उनले आतंकवाद कुनै पनि हालतमा कसैका लागि पनि हितकर नभएकाले आतंकवाद विरुद्व सबै एकजुट हुनपर्नेमा जोड दिए ।
विरोध प्रदर्शनमा जनकपुरधामका मुस्लिम समुदायका अगुवा र युवाहरुको पनि सहभागिता रहेको थियो । उनीहरुले पनि आतंकवादको विरोध गर्दै आतंकवादीलाई प्रसय दिनेको विरोधमा उत्रन आवश्यक रहेको बताउदै आक्रोस व्यक्त गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।