भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवा तीन दिने भ्रमणको क्रममा काठमाडौंमा

0 Shares
रौतहट, १७ वैंशाख । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवा तीन दिने नेपाल भ्रमणको शिलशिलामा अहिले काठमाडौं आउनु भएको छ ।
भ्रमणको क्रममा विजेपी नेता चौथाइवाले प्रधानमन्त्री सहित सत्ता गठबन्धनका शीर्ष नेताहरुको साथै प्रतिपक्षमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगयातका नेताहरु संग भेटघाट गर्ने भएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्र मानिएका चौथाइवाले नेपाल भारतबिच पछिल्लो समय चिसिएको सम्बन्धलाई सुधार तथा सुदृढ बनाउन भूमिका खेल्ने बताइएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको सेडुल फिक्स हुन सकिरहेको छैन । यसै क्रममा चौथाइवालेले भ्रमणको वातावरण बनाउने काम पनि गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।