नक्कली पत्रको आधारमा पक्राउ परेका रेशम चौधरी साढे चार घण्टा पछि रिहा

0 Shares
रौतहट, १७ वैंशाख । नक्कली पत्रको आधारमा पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी साढे ४ घण्टा पछि रिहा भएका छन् ।
सर्बोच्च अदालतको पत्रका आधारमा कारागार कार्यालय डिल्लीबजारका जेलर बाबुराम अर्यालले चौधरीलाई रिहा गरिएका हुन् ।
सर्वोच्च अदालतका कर्मचारीले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको ‘नक्कली पत्र’का आधारमा उनी बुधबार दिउँसो १ बजे राजधानीको प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए ।
उक्त पत्र नक्कली भएको सर्वोच्च अदालतले नै विज्ञप्ति मार्फत जानकारी दिइसकेको छ । यस्तै सर्वोच्चले अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्न भनेसँगै उनी साँझ रिहा भएको छ ।
सर्बोच्च अदालतबाट नक्कली पत्र पठाउने कर्मचारीलाई प्रहरीले महिमान सिंह विष्ट पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । बुधबार नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता घोषणा हुने भएपछि रेशम प्रज्ञा भवन पुगेका थिए । तर, उनी एकाएक पक्राउ परेसँगै आजको एकता नै भाँडिएर स्थगित भए ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले दुई पार्टी एकताबाट सत्ताधारी दल अतालिएकोमा रेशम चौधरीलाई पक्राउ गर्नु सामान्य त्रुटी नभई गम्भीर षड्यन्त्र भएको दाबी गर्दै जति असहमती जनाएर जनमत र नाउपा बीच एकता भएर छाड्ने चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।