कोलम्बो स्थित पाकिस्तानी राजदुतावास अगाडी प्रदर्शन गर्दै भारत प्रति समर्थन जनाए श्रीलंकन नागरिकहरु

0 Shares
कोलम्बो, एजेन्सी । श्रीलंकाको कोलम्बो स्थित पाकिस्तानी राजदूतावासको अगाडी श्रीलंकन नागरिकहरुद्वारा पहलगाममा भएको आतंकबादी आक्रमणको विरुद्धमा प्रोटेष्ट गरेका छन् ।
मिडिया रिपोर्टका अनुसार “लगभग २०० देखि ३०० श्रीलंकन नागरिकहरु, ’हामीलाई पाकिस्तानको आवश्यकता छैन’ हामीलाई आतंकवादको हिमाइती होइनौं जस्ता विशेष नाराहरू लगाउदै आतंकवादसँग लड्न भारतको प्रयासलाई समर्थनको अभिव्यक्ति दिए, न्यूजवायरले रिपोर्ट गरेका हुन् ।
गत साता कश्मीरको पहलगाम घाटीको बैंसारन क्षेत्रमा सुनियोजित रुपमा पर्यटकलाई अन्धाधुन्ध गोली हानीर मार्नमा पाकिस्तानी सेना सहितका निकायहरुको हात रहेको भन्दै कोलम्बोमा पाकिस्तान विरोधी विरोध प्रदर्शन भएका छन् ।
गत हप्ता, लन्डनमा भारतीय डायस्पोराले पाकिस्तानको छत्रछाया रहेका आतंकवादको विरोधमा आवाज उठाउन पाकिस्तानी दूतावास बाहिर विरोध प्रदर्शन गरिएका थिए ।
यस्तै अप्रिल २७ मा, अमेरिकामा रहेका भारतीय नागरिकहरु हलगाममा भएको आतंककारी हमलाको विरोध गर्न वाशिंगटन, डीसीमा भेला भएर विरोध प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।