फेनहारा सहितका सीमानाकाबाट सशस्त्र प्रहरी घुमुवाको सेटिंगमा तस्करी कार्य मौैलाउदै

0 Shares
एके सिंह
सर्लाही, २० वैंशाख । सर्लाहीको फेनहारा नाकाबाट व्यापक रुपमा राजस्व छलेर तस्करी कार्य मौंलाउदै गएका छन् ।
सशस्त्र प्रहरी बीओपी सिमराको मिलोमतोमा नेपाल भारत सीमा क्षेत्रमा रहेका पिलर नम्वर ३३२÷२ फेनहारा नाकाबाट राजस्व छलेर तस्करीको माध्यमबाट किराना सामान, कपडा, साडी, रेडिमेट सटिंग सुटिंगका कपडाहरु, चिनी, सुर्ति, आलु प्याज सहित खाद्यान्न सामग्रीहरुको व्यापक मात्रामा तस्करी कार्य मौलाउदै गएका हुन् ।
हाम्रा श्रोतका अनुसार रौतहटको दुधियाभार बेस क्याम्पमा बरिष्ठ हवलदार देखि लिएर असई हुनजेल सम्म करिव ४ देखि ५ बर्ष सम्म बसेर रकम उठाई लाईन संचालनमा माहिर रहेका विजयसाह तेली सिमरामा आए देखि नै घुमुवाको रुपमा परिचालित भई उक्त कार्यलाई निरन्तरता दिएको छ ।
सर्लाहीको प्रस्तावित गुल्म सिमरामा सशस्त्र प्रहरीको डिएसपी प्रेमबहादुर कठायत आएपछि असई साहलाई सादा पोशाकमा परिचालन गराएर अबैध साँठगाँठमा तस्करी गराउदै आएको यतिखेर गम्भीर आरोप लागेका छन् ।
कपडाको कारोवार गर्ने सुतेश, लखिन्दर, प्रमोद, किरानाको सामान ढुवानी गर्ने सिवकुमार, मुकेश, भोला, गुडु, नवल, मनोज, मुकेश, चेतन सहितका व्यक्तिहरु, आलु प्याज तथा खाद्यान्नको सामानहरु ढुवानी गर्ने सुनिल, अनिल भोला काका, स्पेयरपार्टस, भैसी रागा पाडा, मोवाइल लगायतका सामानहरुको व्यापक तस्करी जारी रहेको उक्त कार्यमा असई विजय साह तेलीको अपवित्र साँठगाँठको कारण दैनिक लाखौं राजस्व खेर गईरहदा पनि उनीहरुको व्यक्तिगत दस्तुरी संकलन कार्य जारी रहेको हाम्रा संवाददाताले सिमराबाट खवर पठाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।