मधेश प्रदेश सहित देशैभरी हर्षोल्लासका साथ जानकी नवमी मनाइदै

0 Shares
रौतहट, २३ वैंशाख । वैशाख शुक्ल नवमी तिथि अर्थात आजकै दिन माता जानकीको यो पृथ्वीमा पाइला टेकेको दिनलाई जानकी नवमीको रुपमा मधेश प्रदेश सहित देशैभरी हर्षोल्लासका साथ मनाइदै छ ।
मिथिलाको राजधानी राजा जनकको पुत्रीको रुपमा माता लक्ष्मीले सीताको रुपमा जन्म लिएका थिए । त्रेता युगमा राजा जनकले यज्ञ अनुष्ठानको क्रममा हलोले खेत जोत्ने क्रममा सीताको उत्पत्ती भएको पौराणिक धार्मिक ग्रन्थहरुमा उल्लेख भएको हुँदा आजको दिनमा विशेष महत्वका साथ माता जानकी अर्थात बैदेहीको जन्म दिन हर्षोल्लासका साथ देश विदेशमा मनाइदै गरेको हो ।
सत्यवती, पतिव्रता र आदर्श नारीका रूपमा प्रख्यात रहेकी सीताको जन्मोत्सवमा रौतहट सहित देशभरीका रामजानकी मन्दिरहरूमा विशेष पूजा–आराधना भइरहेका छन् ।मिथिला नगरी जनकपुरधाममा जानकी नवमीको अवसरमा विशेष उत्सव एवं रौंनकता छाएको छ । जनकपुरको जानकी मन्दिरलाई दुलही झैँ सजाइएको छ र यहाँ मेला पनि लागेको छ ।
आज साँझ जानकी मन्दिरको प्राङ्गणबाट भव्य शोभायात्रा निकालिने भएको छ । शोभा यात्रामा मन्दिरका महन्त रामतपेश्वरदास वैष्णवको नेतृत्वमा साधुसन्त, विभिन्न मन्दिरका महन्त र स्थानीयवासी सहभागी हुनेछन् ।
जानकी नवमीको अवसरमा मङ्गलवार मिथिलाञ्चलमा दीपावली गरेर मनाइने छ । प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।