पाकिस्तानी आर्मीको डेलिगेशन टोली किन नेपाल आयो ? साँसद अमरेश सिंहको गम्भीर प्रश्न

0 Shares
रौतहट, २३ वैंशाख । भारत पाकिस्तानको बीचमा कुनैपनि वेला युद्ध हुने अवस्थाका बीचमा पाकिस्तानी आर्मीको डेलिगेशनको टोली किन नेपाल आएको भन्दै ओली सरकार संग स्वतन्त्र साँसद अमरेश सिंहले गम्भीर प्रश्न गरेका छन् ।
मंगलवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै साँसद सिंहले पाकिस्तानी आर्मीको डेलिगेशन टोली यस्तो समयमा किन आएको भन्दै प्रश्न गरेका हुन् ।
‘भारत र पाकिस्तानको बीचमा चरम तनाव रहेको छ, कुनै बेला पनि युद्ध हुन सक्छ, यस्तो बेलामा नेपाल सरकारले हिजो छाडि अस्ति ४ मे का ११ जना पाकिस्तानी आर्मीको डेलिगेशनलाई किन बोलायो ?’, उनले गरे ।
नेपाल सरकार पाकिस्तानी आर्मीको डेलिगेशन टोलीलाई बोलाएर कस्तो सन्देश दिन खोजेको हो ? स्वतन्त्र सांसद सिंहले कुरा उठाए ।
‘त्यो पाकिस्तानी आर्मीको डेलिगेशन टोली कतार एयरवेजको फ्लाइट नम्बर ६४६ बाट मन्सुर अन्सारीको नेतृत्वमा आएको’, जिकिर सांसद सिंहले गरे, ‘के यस्तो समयमा हामीले कसैको पक्ष लिन मिल्छ ?’
पाकिस्तानको मान्छे नेपाल आउन हुन्न भन्ने आफ्नो भनाइ नरहेको तर, अहिले परिस्थितिमा पाकिस्तानी आर्मीको डेलिगेशन बोलाउने समय गलत रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।