आज देखि चन्द्रपुरमा “जय नेपाल कप” क्रिकेट प्रतियोगिता आरम्भ

0 Shares
चन्द्रपुर (रौतहट), २३ वैंशाख । रौतहटको चन्द्रपुरमा “जय नेपाल कप” क्रिकेट प्रतियोगिता आज मंगलवार देखि आरम्भ भएको छ ।
चन्द्रपुर वडा नम्वर ८ कोटिहोम खेल मैदानमा आज देखि “जय नेपाल कप” अन्तर कलेज क्रिकेट प्रतियोगिता आरम्भ भएको हो । प्रतियोगिता नेपाली कांग्रेस विद्यार्थी विभाग रौतहटको आयोजनामा आज देखि सुरु भएको श्याम हरी चौलागाई बताए ।
प्रतियोगितामा जिल्लाका ८ वटा क्याम्पसको क्रिकेट टिम सहभागी रहेको जनाइएको छ । दुई ग्रुपमा विभाज गरिएको छ । विभाजित खेल समूह ‘ए’ मा गौरीशंकर यादव रौतहट क्याम्पस (गौर), मध्य रौतहट मल्टिपल क्याम्पस (गरुडा), सुरत रामकेवल मल्टिपल क्याम्पस (गुजरा), कटहरिया मल्टिपल क्याम्पस (कटहरिया) रहेका छ्न ।
यसैगरी समूह ‘बी’ मा सिन्धुरेघारी मल्टिपल क्याम्पस (चन्द्रपुर), श्रीदेवी सीटीइभीटी कलेज (मधवनारायण), लक्ष्मी श्री मल्टिपल क्याम्पस (समनपुर) अभियान एजुकेशनल कन्सल्टेन्सी (गौर) रहेका हुन्  ।
प्रतियोगिताको लिग म्याच बैशाख २३ देखि २९ गतेसम्म सञ्चालन हुने छ । बैशाख ३० गते सेमिफाइनल र ३१ गते दिउसो २ः५५ समय देखि फाइनल खेल हुने आयोजक समितिले जनाएको छ ।
विजेता टिमलाई १ लाख र उपविजेता टिमलाई ५० हजार पुरस्कार व्यवस्थापन गरिएको छ । मौसमका कारण खेल प्रभावित भएमा समूह चरणमा अंक बराबरी बाँडिने र नकआउट चरणका लागि रिजर्भ डेको व्यवस्था गरिएको आयोजकले जनाए ।
फाईल खेल ३१ सम्म हुने कांग्रेस मधेस प्रदेश प्रचार प्रमुख नितेश कुमार गुप्ताले जानकारी गराए । उदघाटन खेल समुह बी सिन्धुरेघारी मल्टिपल क्याम्पस र लक्ष्मि श्री मल्टिपल क्याम्पस समनपुर बीच जारी रहेको समेत उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।