उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

0 Shares
देहरादुन, २५ वैशाख । भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको गंगनानी नजिकै गंगोत्री मन्दिर जाने क्रममा बिहीबार एक निजी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
पाइलटसहित सात जना सवार हेलिकप्टर ऋषिकेश–गंगोत्री राष्ट्रिय राजमार्गमा बिहान ८ः४५ बजे दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएका हुन् ।
स्टेट डिजास्टर रेस्पोन्स फोर्स (एसडीआरएफ) बाट प्राप्त जानकारी अनुसार एरोट्रान्स सर्भिसेज प्राइभेट लिमिटेडको हेलिकप्टर करिब २ सय देखि २ सय ५० मिटर गहिरो खाईमा खसरे दुर्घटना भएका थिए ।
एसडीआरएफका अनुसार हेलिकप्टर देहरादुनको सहस्त्रधारा हेलिप्याडबाट यमुनोत्रीको खरसाली हेलिप्याडको लागि प्रस्थान गरेको थियो । क्याप्टेन रोबिन सिंह हेलिकप्टर उडाउँदै थिए, एसडीआरएफले भने । जहाजमा चार जना मुम्बईका थिए भने अन्य दुई जना आन्ध्र प्रदेशका थिए । मुख्यमन्त्री पुष्करसिंह धामीले दुर्घटनामा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गरेका छन् ।
घाईतेलाई सम्भावित सहयोग उपलब्ध गराउन र दुर्घटनाको अनुसन्धान गर्न प्रशासनलाई निर्देशन दिइएको बताउँदै उनले आफु निरन्तर अधिकारीहरुको सम्पर्कमा रहेको र अवस्थाको अनुगमन गरिरहेको बताए ।
श्रोतः पीटीआई

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।