सर्लाहीमा ८ हजार नेपाली नक्कली नोट सहित एक भारतीय नागरिक पक्राउ

0 Shares
सर्लाही, २५ वैंशाख । सर्लाहीको बलरा नगरपालिकाबाट नक्कली नेपाली नोट सहित एक भारतीय नागरिकलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएका छन् ।
बलरा नगरपालिका वडा नम्वर २ जमुनिया स्थित प्रहरी चौकी छन्कीटोलबाट खटिएका प्रहरी गस्ती टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका
मिति २०८२।०१।२३ गते अं.१७ः२५ बजेको समयमा जिल्ला सर्लाही बलरा न.पा.२ जमुनिया स्थित प्र.चौ. छन्कीटोलाबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको विआर ३० एई ८३६३ नम्वरको मोटरसाइकललाई हिजो अपरान्ह् साढे ५ बजेको समयमा रोकेर चेकजाँच गर्दा नेपाली नक्कली नोट सहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सलांही मलंगवाले जनाएका हुन् ।
मोटरसाइकल चालक भारत विहार सितामढी जिल्ला ग्रामपंचायत मधुकरपुर वडा नम्वर ९ का गुदर साहको छोरा ३४ बर्षीय छोरा बिश्वनाथ साहको साथबाट नेपाली नक्कली नोट ००७७५६ नम्वरको एक हजारको थान ३ र नेपाली नक्कली नोट ७५४५८७ नम्वरको एक १००० को थान ५ गरी जम्मा नेपाली नक्कली नोट ८ हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।
साहको खल्तिबाट सक्कली नेपाली ४,५९० र सक्कली भारतीय नोट ६३४५ फेला परेपछि उक्त नक्कली नोट सहित सक्कली नोट राखेर कानुन बमोजिम नियन्त्रणमा लिएर सर्लाही जिल्ला अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धान भईरहेको डिएसपी राईले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।