जी–७ का राष्ट्रहरुद्वारा भारत र पाकिस्तानलाई तनाव कम गर्न आग्रह

0 Shares
नयाँ दिल्ली, २७ वैंशाख । जी–७ का राष्ट्रहरुद्वारा शनिबार भारत र पाकिस्तानलाई अधिकतम संयम अपनाउन र वार्ताको माध्यमबाट सैन्य द्वन्द्वलाई तत्काल कम गर्न आह्वान गरेको छ ।
दुई आणविक सशस्त्र छिमेकीहरु बीचको सैन्य टकरावको निरन्तर वृद्धि भईरहेको बीचमा जी–७ का राष्ट्रहरुद्वारा आह्वान गरेको हो । जी–७ ले स्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ र द्रुत र दिगो कूटनीतिक समाधानको लागि हाम्रो समर्थन रहेको व्यक्त गरे ।
एक विज्ञप्तिमा, जी–७ देशका विदेश मन्त्रीहरूले थप सैन्य वृद्धिले क्षेत्रीय स्थायित्वमा गम्भीर खतरा निम्त्याउने बताए । “हामी, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाका जी–७ का विदेश मन्त्रीहरू र युरोपेली संघका उच्च प्रतिनिधिहरू, अप्रिल २२ मा पहलगाममा भएको भयानक आतंकवादी हमलाको कडा निन्दा गर्दछौं र भारत र पाकिस्तान दुवैलाई अधिकतम संयमता अपनाउन आग्रह गर्दछौं,” समूहले एक विज्ञप्तिमा भन्यो ।
“थप सैन्य वृद्धिले क्षेत्रीय स्थायित्वको लागि गम्भीर खतरा निम्त्याउँछ । हामी दुवै पक्षका नागरिकहरूको सुरक्षाको लागि गहिरो चिन्तित छौं,” यसले भन्यो । “हामी तुरुन्तै तनाव कम गर्न आह्वान गर्छौं र शान्तिपूर्ण नतिजातर्फ सीधा वार्तामा संलग्न हुन दुवै देशलाई प्रोत्साहन गर्छौं,” जी–७ देशहरुले भन्यो ।
पीटीआई

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।