सर्लाहीको व्रम्ह्पुरीमा मोटरसाइकल दुर्घटना, दुई जना पैदलयात्री सहित चार जना घाइते

0 Shares
सर्लाही, १ जेठ । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका भएर फुलजोर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चार जना व्यक्ति घाइते भएका छन् ।
ब्रम्हपुर गाउँपालिका वडा नम्वर २ स्थित भेल्ही फुलजोर सडकखण्डमा बयलवासबाट भेल्ही तर्फ आउदै गरेका बीआर ३० डब्लु ३२५२ नम्वरको मोटरसाइकलले बुधवार राति ८.५० बजेको समयमा दुई जना पैदल यात्रीलाई ठक्कर दिदा चार जना व्यक्ति घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाले दिएको जानकारी अनुसार, ब्रम्ह्पुरी गापा १ का ५० बर्षीय पैदल यात्री रामप्रताप पण्डितको दुबै खुट्टा भाँचिदा अवस्था गम्भीर रहेको र वडा नम्व्र २ का ५६ बर्षीय पैदल यात्री झप्सी सहनीको छाती र कम्मरमा चोट लाग्दा अवस्था सामान्य रहेको छ ।
दुबै खुट्टा भाँचिएर गम्भीर रहेका पैदल यात्री पण्डितको प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचार पछि राति १.१५ बजेको समयमा एलएस न्यूरो हस्पिटल वीरगञ्जमा पठाएर उपचार भईरहेको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले सामान्य घाइते पैदल यात्री सहनीको प्रादेशिक अस्पताल मलंगवामा उपचार पछि डिष्चार्ज भई घर फर्किसकेको बताए ।
ठक्कर दिने मोटरसाइकल चालक भारत विहार राज्य सितामढी सोनबर्षा थाना घर भई २२ बर्षीय बिरजन पटेलको दाहिने आँखा, कान, बाँया खुट्टा चोट लागेको तथा पछाडी सवार सोही स्थानका ५४ बर्षीय हजारी प्रसाद रौनियारको निधार, दाहिने आँखाको भाउ कटेको, हात र खुट्टामा चोट लागेर अवस्था सामान्य रहेको डिएसपी राईले जानकारी दिए ।
मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाइरहेका पटेलले दुई जना पैदल यात्रीलाई ठक्कर दिएको हुँदा प्रहरीको निगरानीमा राखेर मलंगवामा उपचार भईरहेको तथा प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको समेत उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।