बौधीमाई नगरपालिकामा आँखा स्वास्थ्य सम्बन्धी जनचेतनामुलक तालिम

0 Shares
रौतहट, १ जेठ । नेपाल नेत्रज्योती संघ गौर आँखा अस्पतालद्वारा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आँखा स्वास्थ्य सम्बन्धी जानकारी दिएर प्रशिक्षित बनाइयो ।
रौतहटको बौधीमाई नगरपालिकाको स्वास्थ्य शाखा, आँखा उपचार केन्द्र बंकुलको सहकार्य एवं सेवा फाउण्डेशनको आर्थिक सहयोग तथा नेपाल नेत्रज्योती संघ गौर आँखा अस्पताल पुरेनवा गौरको प्राविधिक सहयोगमा महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुलाई आँखा स्वास्थ्य सम्बन्धी जनचेतना मुलुक एक दिने तालिम दिएर प्रशिक्षित बनाइएको हो ।
५२ जना सहभागिता रहेको आँखा स्वास्थ्य सम्बन्धी जानकारी नेत्र विशेषज्ञ शिवकुमार यादव, सत्येन्द्र पाण्डे, अफताव आलम र गौरीशंकर राउतले चर्को गर्मी मौसममा आ आफनो आँखालाई कसरी सुरक्षित राख्ने सम्बन्धी जानकारी दिदै तपाईहरुको माध्यमबाट टोल छिमेकीलाई समेत सन्देश पुग्ने आशा आयोजकले राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।