गाडीको ठक्करबाट सीतामढीका तीन बर्षीय बालक शिवांस झाको मृत्यु

0 Shares
रौतहट, २ जेठ । संघिय राजधानी काठमाडौको वानेश्वरमा गाडीको ठक्करबाट एक ३ बर्षीय बालकको मृत्यु भएको छ ।
शुक्रवार विहान करिव साढे ९ बजेको समयमा काठमाडौं महानगरपालिका वडा नम्वर ३१ वानेश्वरको कात्यानीचोकमा बा.प्र.०१–०३१ च ९५६३ नम्बरको गाडीले ठक्कर दिदा ३ बर्षीय बालक शिवांस झा गम्भीर घाइते भएको तर उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले मृतक बलक अभिभावक भारतको सीतामढी घर भई कात्यानीचोकमा डेरा गरेर बस्दै आएको बताए ।
गाडीको ठक्कर दुर्घटनामा घाइते भएका बालकलाई तत्कालै सिनामंगल स्थित केएमसी अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा बालक झाको साढे १० बजे मृत्यु भएको एसपी बोहराले जानकारी दिए ।
प्रहरीले गाडी र चालक काठमाडौं–३१ का ५५ वर्षीय रमेशकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।