पूर्व पश्चिम राजमार्गमा बसले म्याजिकलाई ठक्कर दिदा एकको मृत्यु ८ जना घाइते

0 Shares
सर्लाही, ५ जेठ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने सर्लाहीको लालबन्दी नगरपालिका १७ मा यात्रुबाहक बसले यात्रुबाहक म्याजिकलाई ठक्कर दिदा १ जना युवतीको मृत्यु भएको छ भने ८ जना यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाका अनुसार, सोमवार अपरान्ह् ४.४० बजेको समयमा ललबन्दी नगरपालिका वडा नम्वर १७ रानिगंज स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेका ना. ६ ख. ७२२७ नम्वरको बसले विपरित दिशा तर्फ जाँदै गरेका ना. १ ज. २६४५ नम्वरको म्याजिकलाई ठक्कर दिदा १ को मृत्यु भएको अन्य ८ जना घाइते भएका हुन् ।
बसेको ठक्करबाट म्याजिकमा सवारी ९ जनालाई तत्कालै उपचारको लागि लालबन्दी स्थित मोडेल अस्पतालमा ल्याएकोमा वडा नम्वर १७ रानीगंज बस्ने विर सिंह पन्तको २२ बर्षीया छोरी सोना पन्तको ४.५० बजेको समयमा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।
घाइते अन्य यात्रुहरुको उपचार सोही अस्पतालमा भईरहेको जानकारी दिदै डिएसपी राईले म्याजिकलाई ठक्कर दिने बसको चालक फरार भएको हुँदा निजको खोजी कार्य जारी रहेको बताए ।
घाइतेहरुमा ईश्वरपुर नपा–७ पोखरीटोल का. ६५ बर्षिय शान्ति देबी राम, सागरनाथ बस्ने बर्ष २२ की अमिसा श्रेष्ठ, वडा नम्वर ४ की ५६ बर्षिया फुल कुमारी घलान, वडा नम्वर .६ का १८ बर्षीय अंकित महतो, ४५ बर्षीया बबिता श्रेष्ठ, वडा नम्वर .६ का १९ बर्षीय राजकिशोर साह, ५४ बर्षीये रबिनाथ महतो, वडा नम्वर १ का २१ बर्षीय बिजय तामांग घाईते भएको थियो । घाइते मध्ये केही डिष्चार्ज भएर घर फर्किसकेको डिएसपी राईले बताए । मृतकको शव सोही अस्पतालमा रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।