साइबर सुरक्षा र ए. आई सम्बन्धी एक दिने अभिमुखीकरण चन्द्रपुरमा सुरु

0 Shares

चन्द्रपुर (रौतहट), १२ जेठ । आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजनामा रौतहटको चन्द्रपुरमा साइबर सुरक्षा र ए आईं सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सुरु भएको छ ।
चन्द्रपुरको आरोही होटलमा आज विहान देखि सुरु भएको एक दिने साइबर सुरक्षा र ए.आई. सम्बन्धी कार्यक्रम चन्द्रपुर नगरपालिकाको नगरप्रमुख संजयकुमार काफ्लेको प्रमुख आतिथ्यमा सुरु भएको हो ।
कार्यक्रममा आमसञ्चार प्राधिकरणका प्रशासकीय अधिकृत प्रशन्नराज कर्णले साइबर सुरक्षा र ए आई को महत्व सम्बधन्धी प्रकाश पारे । कार्यक्रमको अध्यक्षता प्राधिकरणका अध्यक्ष जितेन्द्र खर्गा गरेको छ भने नेपाल पत्रकार महासंघका रौतहट शाखाका अध्यक्ष संजय कार्की, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य शिवपुरी, संघका उपाध्यक्ष विणा राउत, पूर्व अध्यक्ष प्रेमचन्द्र झा उदघाटन सत्रमा उपस्थित रहेको छ ।
साइबर सुरक्षा ए. आई. सम्बन्धी जिवन भण्डारी प्रकाश मैनाली सहित दुई जना प्रशिक्षकको रुपमा उपस्थित रहेको बताइएको छ । कार्यक्रमको संचालन शाखका सचिव गौतम श्रेष्ठले गरे ।कार्यक्रममा ५० जना रौतहटका संचारकर्मीहरुको उपस्थिति रहेको आयोजक समितिले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।