कमल थापा सहित ५ जना प्रहरीद्वारा पक्राउ

0 Shares
रौतहट, १८ जेठ । सरकारले लगाएको निषेधित क्षेत्र तोड्ने प्रयास गरिरहेका राप्रपा नेपालका अध्यक्ष कमल थापा सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।
सरकारले प्रधानमन्त्री निवास बालुवाटार सहितका भिभिआईपीहरु बस्ने एरियालाई निषेधित क्षेत्र घोषणा गरेपछि राजावादी समुहले राजसंस्था पुनस्थापना र हिन्दु राज्य सहितको माग राखेर प्रदर्शन गर्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा राप्रपा अध्यक्ष थापा सहित ५ जनालाई पक्राउ गरिएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार बालुवाटारमा प्रहरीले राखिएको ब्यारियर तोडेर अघि बढ्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका थापा सहितका सबैलाई अहिले जिल्ला प्रहरी परिसर, भद्रकाली ल्याइएको बताए । जेठ १५ बाट प्रदर्शन सुरु गरेका राजावादीले आज पनि नारायणचौरबाट आन्दोलन सुरु गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।