बरहथवा नगरपालिकामा आज विहान मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

0 Shares
सर्लाही, २० जेठ । सर्लाहीमा मंगलवार विहान मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते चालकको एलएस न्यूरो हस्पीटल बारामा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको प्रेस नोटमा बरहथवा नगरपालिका–१७ वडा कार्यालय नजिक कटानीबाट कडरिया तर्फ जाँदै गरेका ना. ३६ प २८२० नम्वरको मोटरसाइकल आज विहान २.५० बजेको समयमा आफै अनियन्त्रित भएर पुलको दाहिने साइडमा खसेर दुर्घटना भएका थिए ।
पुलको दाहिने साइडमा २÷३ मिटर तल खसेर मलंगवा नगरपालिका–४ का कैलाश रायको ३५ बर्षीय छोरा घनश्याम रायको टाउको निधार र दुबै आँखा माथि गहिरो चोट लागेर गम्भीर घाइते भएपछि भेनस अस्पताल बरहथवामा उपचारका लागि लगियो ।
रायको अवस्था विग्रन थालेपछि ४ बजेको समयमा थप उपचारको लागि एलएस न्युरो हस्पिटल वारामा लगेको तथा उपचारको क्रममा ५.५५ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं डिएसपी सरोज राइले जानकारी दिए ।
दुर्घटनाग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय मुर्तियामा रहेको तथा मृतक रायको शव उक्त हस्पिटलमा रहेको बताउदै डिएसपी राईले घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।