बासी खाना खुवाउने चमेना गृहका संचालक संग प्रादेशिक अस्पताल गौरले सोध्यो २४ घण्टे स्पष्टीकरण

0 Shares
रौतहट, २० जेठ । विरामीको कुरुवालाई बासी एवं दुषित खाना खुवाउने चमेना गृहका फर्म एवं संचालकलाई प्रादेशिक अस्पताल गौरले २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।
प्रादेशिक अस्पताल गौरको हाता भित्र आसुतोष निर्माण सेवा राजदेवी–६ द्वारा संचालनमा रहेका चमेना गृहमा हिजो सोमवार यमुना माई गाउँपालिका–का वडाध्यक्ष सीताराम यादव सहित दुई जना अर्डर गरेर खाना खाँदा बासी एवं स्वास्थ्यलाई गम्भीर असर पर्ने खालका खाना खुवाएको बिषयलाई लिएर प्रादेशिक अस्पताल प्रशासनले उक्त निर्माण सेवालाई २४ घण्टे स्पष्टीकरण सोधका हुन् ।
प्रादेशिक अस्पताल गौरका निमित्त मेडिकल सुप्रिडेन्ट डा. मुरारी ठाकुरद्वारा हस्ताक्षरित स्पष्टीकरण पत्रमा विगत ७ महिना देखि अस्पताल परिसरमा संचालित चमेना गृहमा जेठ १९ गते विरामीको कुरुवालाई सम्झौता बुंदाको २ र ८ मा उल्लेखित शर्त विपरित बासी खाना खुवाइएको गुनासो आएको हुँदा सो सम्बन्धमा त्यस फर्म संगको सम्झौता रद्द किन नगर्ने तथा सम्झौता रद्द नगरी ठेक्का निरन्तरता गर्नुपर्ने केही आधारहरु भएको भए पत्र प्राप्त भएको २४ घण्टा भित्र साक्ष प्रमाण सहित स्पष्ट खुलाई लिखित जवाफ माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।