विश्व साइक्लिङ्ग दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावासद्वारा वीरगञ्जमा रयालीको आयोजना

0 Shares
वीरगञ्ज, २० जेठ । “मानव स्वास्थ्यमा साइकलिङ्ग गर्नुको फायदा एवं वातावरण संरक्षणमा महत्व” सम्बन्धी भारतीय महावाणिज्यदूतावास वीरगञ्जद्वारा रयालीको आयोजना गरियो ।
विश्व साइक्लिङ्ग दिवसको अवसरमा भारतीय महावाणिज्यदूतावासद्वारा मंगलवार “मानव स्वास्थ्यमा साइकलिङ्ग गर्नुको फायदा एवं वातावरण संरक्षणमा महत्व” सम्बन्धी आयोजित जनचेतनामुलक रयाली वाणिज्यदूतावास परिसरबाट सुरु भएको हो ।
उक्त जनचेतना मुलुक कार्यक्रममा महावाणिज्यदूत देवी सहाय मिणा, नागरिक समाजका प्रतिनिधि, अभियन्ताहरु, वीरगञ्ज साइक्लिङ्ग क्लव, बारा राइड एशोसिएसन, नेपाल इनोभेटिभ सोसाइटी र ग्रिन सिटी सामुदायिक सेवा केन्द्र, विद्यालयका शिक्षक तथा विद्यार्थीहरु, दूतावासका पदाधिकारीहरु लगायतका ७५ जना भन्दा बढिको सहभागीता रहेको वाणिज्यदूतावासद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।
महावाणिज्य दूतावास परिसरबाट सुरु भएको “मानव स्वास्थ्यमा साइकलिङ्ग गर्नुको फायदा एवं वातावरण संरक्षणमा महत्व” सम्बन्धी जनचेतनामूलक रयाली घण्टाघर, माइस्थान, आदर्शनगर, विर्तामाई, नारायणी अस्पताल, रजत जयन्ती चोक हुँदै प्रतिष्ठित शंकराचार्य गेट हुँदै नेपाल भारत सीमा क्षेत्रमा पुगेर पुनः सोही मार्ग भई वाणिज्यदूतावासमा फकिएर समापन भएका थिए ।
विश्व साइकल दिवस २०२५ को अवसरमा मानवलाई स्वस्थ रहन साइकलिङ्ग गर्न नितान्त आवश्यक रहेको तथा साइक्लिङ्गबाट वातावरण समेत स्वच्छ रहदा मानिसलाई साइकलिङ्गले धेरै फायदा पुर्याउने सन्देश प्रवाह गर्ने उद्देश्यबाट आजको रयालीको आयोजना गरिएको महावाणिज्य दूत मिणाले बताए ।
रयालीलाई महावाणिज्यदूत देवी सहाय मिणाले हरियो झण्डा देखाएर औपचारिक रुपमा सुरुआत गरिएको दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
भारतीय महावाणिज्य दूतावास वीरगञ्जद्वारा वीरगञ्ज साइकलिङ्ग क्लव, बारा राइडर्स एसोसिएसन, जितपुरसिमरा बारा, नेपाल इनोभेटिभ सोसाइटी, वीरगञ्ज र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र सहितका पदाधिकारीहरुको उपस्थितिमा रयाली निस्किएको थियो ।
रयालीको केही तस्वीरहरु

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।