सेन फोरेर गौर नगरपालिकाको सबगढामा २० लाखको चोरी

0 Shares
रौतहट, २१ जेठ । गौर नगरपालिकाको सबगढामा मंगलवार राति भित्ता काटेर (सेन फोरेर) करिव २० लाख भन्दा बढिको धनसम्पत्ती चोरी भएका छन् ।
चोरहरुको समुहले गएराति १२ बजेको समयमा गौर नपा–६ निवासी भागरथ साह, मेथुर साह र सुरेन्द्र साह सहित तिन जनाको घरको भित्ता काटेर वा फोरेर (सेन फोरेर) करिव २० लाख भन्दा बढिको सम्पत्ती चोरी गरेर लगेका हुन् ।
चोर समुहले योजनाबद्ध रुपमा प्लानिंग गरेर घटनालाई अंजाम दिएको सजिलै बुझ्न सकिन्छ । तीनै जनाको घरमा सुनचाँदीका गरगहनाहरु, कपडालत्ताहरु सहितका बहुमूल्य सामग्री चोरेर लगेको पीडितहरुले बताए ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहट गौरका निमित्त प्रवक्ता इन्सपेक्टर रामकुमार महतोले चोरीको घटना भएको स्वीकार गर्दै अन्दाजी १२ लाख मूल्य बराबरको सामानहरु चोरी भएको तथा त्यस वारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।