कर्मैयामा कन्टेनरको ठक्करबाट मोटरसाइकल चालक योन्जनको मृत्यु

0 Shares
सर्लाही, २२ जेठ । सर्लाहीको वागमती नगरपालिका स्थित पूर्व पश्चिम राजमार्गमा बुधवार राति मालबाहक कन्टेनरले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गएराति ९.२० बजेको समयमा वागमती नगरपालिका–११ वागमती पुल नजिक राजमार्गमा पश्चिमबाट पूर्व तर्फ गइरहेका प्रदेश–०३–००१ ख ००७० नम्वरको मालबाहक कन्टेनरले विपरित दिशाबाट आउदै गरेका प्रदेश–३–०२–०१४ प ९८७७ नम्वरको मोटरसाइलकलाई ठक्कर दिदा रौतहट चन्द्रपुर नपा–१ पौराइका कान्छालामा योन्जनका २१ बर्षीय छोरा गोपाल योन्जन गम्भीर घाइते भएका थिए ।
घटना लगतै इलाका प्रहरी कार्यालय कर्मैैयाबाट प्रहरी नायव निरीक्षक सुभाष यादवको कमाण्डमा खटिएका प्रहरी टोलीले गम्भीर घाइते योन्जनलाई मोडेल अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा पुयाउदा ११.१० बजेको समयमा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जानकारी दिए ।
ठक्कर दिने कन्टेनर र चालक मकवानपुर भिमफेदी गापा–५ का ३८ बर्षीय ओमबहादुर लामालाई इलका प्रहरी कार्यालय कर्मैयाको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भईरहेको तथा मृतक योन्जनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको डिएसपी सरोज राईले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।