आफूले कुनै भ्रष्टाचार तथा राज्यलाई हानी नोक्सानी पुर्याउने कार्य नगरेकोः माधवकुमार नेपालको प्रतिक्रिया

0 Shares
रौतहट, २२ जेठ । नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफू कुनै किसिमको अनुचित कार्य गरेको छैन, भ्रष्टाचार जन्य कार्यमा सहभागी छैन् र त्यसो गर्न कसैलाई पनि निर्देशन नदिएको प्रतिक्रिया दिए ।
गृह जिल्ला रौतहट भ्रमणको क्रममा रहनु भएकै बेला अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि पूर्व प्रधानमन्त्री नेपालले आफूबाट कुनै त्यस्ता कार्य भएको छ्रैन, बदनियत ढंगबाट आफू विरुद्ध षड्यन्त्र रचिएको प्रतिक्रिया दिए ।
नेपाल प्रधानमन्त्री हुँदाकै समयमा काभ्रेस्थित पतञ्जलि योगपीठ नेपाललाई हदबन्दी भन्दा बढी जग्गा सट्टापट्टा गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णयमा आफूले कुनै भ्रष्टाचार नगरेको र कुनै मन्त्रीलाई अनुचित काम गर्न निर्देशन नदिएको दाबी समेत गरे । पूर्व प्रधानमन्त्री नेपालले त्यस्तो कुनै प्रमाण भए पेस गर्न चुनौती दिए । संचारकर्मीले सोधेको प्रश्नको जवाफमा आफूले राज्यलाई हानी नोक्सानी हुने गरी कुनै मन्त्रीपरिषदमा निर्णय नगरेको तथा त्यसका लागि कसैबाट अनुचित लाभ नलिएको दाबी गरे ।
उनले राष्ट्रलाई नोक्सान पुग्ने कुनै पनि कामको आफू सधैं विरुद्धमा रहने प्रतिबद्धतालाई दोहोर्याउदै अख्तियारको अभियोगपत्रमा मन्त्रीलाई निर्देशन दिएको भन्ने आरोपबारे जवाफ दिए । मैले कुनै पनि मन्त्रीलाई यस्तो अनुचित काम गर्न आजसम्म भनेको छैन । यदी त्ससो भनेको छु भने प्रमाणित गर्नुपर्यो उनले भने ।
पतञ्जलि योगपीठसँग सम्बन्धित जग्गा प्रकरणबारे बोल्दै अध्यक्ष नेपालले त्यस्ता संस्थाहरूमा स्वामी रामदेव र आचार्य बालकृष्ण जस्ता व्यक्तित्वहरू संलग्न रहेको र नेपालमा योगको प्रचारप्रसार तथा आयुर्वेद औषधिहरूको उत्पादन होस भन्ने सकारात्मक उद्देश्यबाट उक्त निर्णय लिएको थियो ।
कुनै सरकारी जग्गा अनुचित रूपमा दिइएको छैनन । यदि कुनै प्रक्रियागत क्रुटी भएको वा आवश्यकताले गर्दा हदबन्दीभन्दा माथिको जग्गाको विषय आएको भए पनि, र त्यो उचित छैन भने, ती जग्गाहरू सबै फिर्ता लिन सकिन्छ । तर त्यसमा कुनै बदमाशी वा नियत खराब नभएको प्रष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।