भारतीय महावाणिज्य दूतावासद्वारा वाराको सिम्रौनगढमा रक्तदान शिविरको आयोजना

0 Shares
रौतहट, १ असार । भारतीय महावाणिज्य दूतावास वीरगञ्जको आयोजनामा बाराको सिम्रौनगढमा रक्तदान शिविरको आयोजना गरियो ।
ब्लड बैंकरुमा रगतको अभावलाई कम गर्ने तथा आम जनताहरुमा रक्तदान सम्बन्धी भावना जागृत गराउने उदेश्यका साथ भारतीय महावाणिज्य दूतावासको आयोजनामा एतिहाँसिक एवं धार्मिक नगरीको रुपमा रहेका बाराको सिम्रौंनगढमा रक्तदान शिविरको आयोजना गरिएको हो ।
सिम्रौनगढ नगरपालिका, उद्योग वाणिज्य संघ शाखा सिम्रौनगढ, नेपाल भारत मैत्री संघ सहित विभिन्न संघ संस्थाहरुको सहकार्यमा उक्त रक्तदान शिविरको आयोजना गरिएको महावाणिज्य दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएका छन् ।
विश्व रक्तदाता दिवसको अवसरमा आयोपजित उक्त शिविरमा महावाणिज्य दूत देवी सहाय मीणा र सिम्रौनगढ नगरको नगरप्रमुख किशोरी प्रसाद कलवारले संयक्त रुपमा उदघाटन गरेका थिए । ब्लड बैंकहरूमा रगतको अभावलाई कम गर्ने र आम जनतामा रक्तदान सम्बन्धी चेतना अभिवृद्धि गर्ने एउटा उद्देश्यबाट रक्तदान कार्यक्रम मार्फत समाजमा सकारात्मक सन्देश फैलाउने रहेको बताइएको छ ।
समुदघाटन मन्तव्इ राख्दै भारतीय महावाणिज्य दूतावार वीरगञ्जका कन्सुल जनरल देवी सहाय मिणा मनवीय जीवनलाई जोगाउन रक्तदान एक महत्वपूर्ण पक्ष रहेको बताउदै रगत विना मानिसहरुको जीवनमा पर्ने प्रतिकुल असर सम्बन्धी प्रकाश पारे ।
रक्तदान कार्यक्रममा सहभागीता जनाएका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, सुरक्षाकर्मीहरु लगायतका सबै प्रति कन्सुल जनरलले धन्यवार तथा आधार व्यक्त गरे ।
रक्तदान शिविरमा विभिन्न संघसंस्था र नागरिक समाजका सदस्यहरूले उत्साहपूर्वक सहभागी भए । कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, सामुदायिक प्रहरी र महिलाका अधिकृत तथा कर्मचारीहरुको समेत राम्रो संख्यामा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।