हावाहुरीबाट वागमती नपाको जिरायतमा भैंसी बाँधिने घर भत्किदा दई भैसीको मृत्यु र दुई घाइते

0 Shares
सर्लाही, ४ असार । सर्लाहीको वागमती नगरपालिकाको जिरायत गाउँमा बुधवार विहान हावाहुरीबाट भैंसी फर्मको घर भत्किदा दुई वटा भैंसी चेपिएर मरेको र २ वटा भैंसी घाइते भएको छ ।
जिल्ला प्ररही कार्यालय सर्लाही मलंगवाले जारी गरेको प्रेस नोटमा वागमती नगरपालिका–३ जिरायत गाउँ बस्ने रामप्रताप रायले संचालन गरेको भैंसी फर्मको घर आज विहान साढे ५ बजेको समयमा आएको हावाहुरीबाट भत्किदा चेपिएर दुई वटा भैंसी मरेको हो ।
३१ फिट लम्बाई र १५ फिट चौडाई भएको काठले बनेको खपडाको छाना भएको उक्त फर्ममा १३ वटा भैंसी रहेका थिए । जसमध्ये दुईको मृत्यु भएको, दुई सामान्य घाइते भएको तथा ९ वटा भैंसी सुरक्षित रहेको प्रहरीले जानकारी दिए ।
हावाहुरीबाट फर्म भएको घर खस्दा करिव साढे तीन लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।