राङ्गीमा विद्युतिय ट्रान्सफर्मर चोरी, सयौं घर परिवार स्वच्छ खानेपानीबाट बञ्चित

0 Shares
रौतहट, ५ असार । रौतहटको फतुवा विजयपुर नगरपालिकाको राङ्गीमा विद्युतिय ट्रान्सफर्मर चोरी भएपछि स्थानीयहरु स्वच्छ खानेपानीबाट बञ्चित भएका छन् ।
फतुवा विजयपुर नगरपालिका–११ राङ्गी गाउँ स्थित ५० किभीको विद्युतिय ट्रान्सफर्मर चोरी हुँदा सयौं घरपरिवारले उपभोग्य गर्दै आएका स्वच्छ खानेपानीबाट बञ्चित भएका हुन् ।
राङ्गी गाउँमा रहेका खानेपानी ट्याँकीमा पानी भण्डारण गर्न विद्युतिय मद्दतको प्रयोग गर्ने अवस्थालाई चोर समुहका कारण त्यहाँका सयौं घरपरिवार अहिले स्वच्छ खानेपानीको अभाव झेल्न बाध्य भएको छ ।
चोरहरूको समुहले ट्रान्सफर्मरको लाइन काटी त्यसलाई तल झारेर भित्र रहेका तामाका महँगा वायरहरु चोरी गरेको हो । ट्रान्सफर्मर आयोजना स्थल गाउँ बाहिर भएको कारण चोरीबारे स्थानीयले ढिलो गरी जानकारी पाए । गाउँमा खानेपानी आपूर्ति पूर्णरूपमा ठप्प भएपछि करिव एक सय भन्दा बढी परिवारलाई गर्मीको मौसममा खानेपानीको ठूलो सास्ती झेल्नु परेको स्थानीय हरी कोइरालाले बताए ।
इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादव नेतृत्वको टोलीले घटनास्थलमा परिचालन भए । प्रहरी निरीक्षक यादवले चोरी भएको आशंकामा अनुसन्धान अघि बढाइएको र दोषीलाई पत्ता लगाउन प्रयास जारी रहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।