बहुदरमाई नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव अख्तियारको नियन्त्रणमा

0 Shares
पर्सा, ६ असार । आर्थिक चलखेलको आधारमा योजना विक्री वितरण गर्दै गरेको अवस्थामा पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियार दुरुयोग अनुसन्धान आयोग टंगालको टोलीले नियन्त्रणमा लिएको छ ।
योजना स्वीकृत गर्ने, खरिद आदेश गर्ने तथा ठेक्का सम्बन्धी कार्यमा प्रक्रिया मिचेर आर्थिक चलखेलको आधारमा गर्दै अएको आरोपमा बहुदरमाई नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट खटिएका टोलीले नियन्त्रणमा लिएको हो ।
श्रीवास्तव माथि पदिय मर्यादाको उलंघन गर्दै अनुशानहिन कार्य गरेर सार्वजनिक रुपमा संस्थालाई बदनाम गराएर आर्थिक अनियमिततामा संलग्न रहेको आरोप लागेपछि अख्तियारबाट खटिएका टोलीले नियन्त्रणमा लिएको श्रोतबाट बुझिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवलाई वीरगञ्जको बाइपास एरियाबाट कागजपत्र सहित नियन्त्रण लिएको तथा आवयश्यक प्रक्रिया पुरा गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं लगेर कारवाही प्रक्रिया सुरु गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।