राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको कार्यकारी निर्देशकमा डा. सन्तोष ठाकुर नियुक्त

0 Shares
रौतहट, ११ असार । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरका कार्यकारी निर्देशक पदमा डा. सन्तोष ठाकुरलाई नेपाल सरकारले नियुक्त गरेका छन् ।
रौतहटको दुर्गा भगवती गाउँपालिका–३ निवासी डा. ठाकुरलाई नेपाल सरकारको मन्त्री स्तरिय निर्णयबाट राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरको कार्यकारी निर्देशक पदमा नियुक्त गरेका हुन् ।
डा. ठाकुर आयुर्वेद क्षेत्रमा विज्ञ मानिन्छन् । उनी सर्वप्रथम सिंहदरबार बैद्यखानाका निर्देशक, नेपाल आयुर्वेद चिकित्सा परिसद (काउन्सील) का निर्देशक, प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरी दाङ्गको प्रमुख हुँदै राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरको कार्यकारी निर्देशकमा नियुक्त हुँदा दुर्गा भगवतीको मत्सरीबासी सहित सिंगो रौतहट जिल्लालाई शिर ठाडो पार्न अवसर प्रदान गरेको छ ।
डा. ठाकुरलाई तराई टप अनलाईनले बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागि शुभकामना छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।