शौचलयको सेप्टी ट्यांकीमा खसेर दुई जना अबोध बालबालिकाको ज्यान गयो

0 Shares
प्रतिकारात्मक तस्वीर
रौतहट, ११ असार । रौतहट चन्द्रपुर नगरपालिका विनुवा टोल स्थित शौचलयको सेप्टी ट्यांकीमा  खसेर दुई जना अबोध बालबालिकाको ज्यान गएको छ । चन्द्रपुर नगरपालिका–१० बिनुवा टोल स्थित हृदय पासवानको शौचालयको सेफ्टी ट्यांकीमा  छिमेकी गमिरा साहको १ वर्षिय छोरा रन्जे साह र जगदिश साहको १ वर्षिया छोरी खुश्बु साह मंगलवार राति पौने ८ बजेको समयमा खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
शौचालको सेप्टी ट्यांकी माथि प्लाइले ढाकेको अबस्थामा दुबै अबोध बालबालिकाहरु खेल्ने क्रममा खसेर गम्भिर घाईते भए । निकै प्रयास पछि दुबै बालबालिकालाई बाहिर निकालेर उपचारका लागि  सरकारी अस्पाताल चपुरमा ल्याउदा चिकित्सकले चेकजाच गर्दा दुवै जनाको ज्यान गइसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायले जानकारी दिए ।
खवर पाउना साथ ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक रुपेशकुमार झाको कमान्डमा खटिएको टोलीले घटना स्थलमा पुगेर स्थलगत जाँच गरेर आवश्यक अनुसन्धान भईरहेको डिएसपी रायले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।