नेपाली काँग्रेस मधेश प्रदेशको बैठकबाट महत्वपूर्ण निर्णय

0 Shares
जनकपुरधाम, ११ असार । नेपाली काँग्रेस मधेस प्रदेश कार्य समितिको बसेको बैठकबाट महत्वपूर्ण निर्णयहरु गरिएको छ ।
काँग्रेसको केन्द्रीय कार्यालयको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा विरगञ्जमा आयोजना असार १३–१४ गते हुन गईरहेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई भव्य रुपमा सफल पार्न मधेश कार्य समितिले निर्णय गरेको हो ।
मधेश प्रदेशको जनकपुरधाम स्थित कार्यालयमा पार्टीका मधेश प्रदेश सभापति एवं संसदीय दलका नेता कृष्णप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकमा प्रदेश स्तरिय विभिन्न तहको प्रशिक्षण कार्यक्रममा प्रशिक्षक हुनका लागि पार्टी प्रति प्रतिबद्ध, प्रभावकारी प्रस्तुती गर्न सक्ने योग्यता र क्षमता भएका व्यक्तिलाई समावेश गर्ने, प्रदेश प्रशिक्षण विभागको निर्णय अनुसार प्रशिक्षकको रुपमा समय दिन सक्ने हरेक प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट कम्तीमा १ जना महिला सहितको ४ जना, प्रदेश सभा निर्वाचन १ र २ बाट कम्तीमा १÷१ जनापर्ने गरी समावेशी सहभागीता गराउने निर्णय गरिएको जनाइएको छ ।
उक्त प्रशिक्षण कार्यक्रममा १३० देखि १५० जना सम्मको सहभागीता गराउने लक्ष्य लिएको तथा भातृ संगठनहरुको प्रमुखलाई अनिवार्य रुपमा उपस्थिति गराइने समेत केन्द्रीय सर्कुलरलाई अक्षरशः पालना गर्ने गराउने निर्णय भएको नेपाली काँग्रेस मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।
उक्त बैठकमा पार्टीका उपसभापति विरेन्द्र सिंह, प्रशिक्षण विभाग प्रमुख चन्द्रशेखर यादव सहित प्रदेश कमिटीका पदाधिकारीहरुको उपस्थिति रहेको विभागीय प्रमुख गुप्ताले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।