नेपाल–भारत सीमा क्षेत्रका रक्सौलमा ह्यान्ड ग्रिनेट भेटियो, दुवै तर्फ उच्च सुरक्षा

0 Shares
वीरगञ्ज, ११ असार । नेपाल–भारत सीमा क्षेत्रका रक्सौल बोर्डर नजिक ह्यान्ड ग्रिनेट फेला परेको छ ।
सीमावर्ती क्षेत्रमा ह्यान्ड ग्रिनेट भेटिदा दुबै तर्फको सुरक्षा निकाममा खलबली मचेको हो । उक्त ह्यान्ड ग्रिनेट कसले राख्यो होला भनेर चिन्ताको बिषय बनेको बताइएका छन् । अहिले नेपाल भारत दुबै तर्फ उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।
वीरगंज–रक्सौललाई जोडने मितेरी पुल नजिकैको भारतीय कस्टम क्षेत्रमा ह्यान्ड ग्रिनेट भेटिएको बताइएको छ । मितेरी पुल नजिक खेलिरहेका बालबालिकाको नजर ह्यान्ड ग्रेनेडमा परेपछि उनीहरूले हल्लीखल्लि मचाएपछि भारतीय एसएसबी सहितका सुरक्षा अधिकारीहरुले उक्त स्थानलाई घेरामा हालेर ह्यान्ड ग्रिनेटलाई निष्कृय बनाउने प्रयास भईरहेको बताइएको छ ।
बम डिस्पोजल टोलीलाई बोलाइएको छ र ग्रिनेटको प्रकृति तथा अवस्था बुझ्ने प्रयास भइरहेको बताइएको छ । सुरक्षा अधिकारीहरूका अनुसार यो ग्रेनेड कसरी त्यहाँ आइपुग्यो भन्नेबारे अनुसन्धान सुरु गरिएको छ । प्रारम्भिक जानकारी अनुसार उक्त वस्तु सक्रिय अवस्थाको हुन सक्ने आशंका गरिएको छ ।
सिमा क्षेत्रमा यस्तो घटनाले स्थानीयवासीमा त्रास फैलिएको छ भने दुबै देशका सुरक्षा निकाय अझै सचेत बनेका छन् । घटनाबारे थप विवरण अझै आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।