उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले वृन्दावन नगरपालिकालाई नगर सभा गर्न ढोका खोल्यो

0 Shares
रौतहट, १३ असार । रौतहट वृन्दावन नगरपालिकाको नियमित नगरसभालाई स्थगित गर्न भएको अन्तरिम आदेश बदर भएको छ ।
नगरसभा हालको लागि स्थगन राखी दुबै पक्षको कुरा सनेर निर्णय गर्न उचित हुने भन्दै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले असार १३ गते पेशी तोकेका थिए । सोही अनुसार आज शुक्रवार अस्थायी इजलास वीरगञ्जका न्यायाधीश गोकर्ण डाँगी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले आन्तरिम आदेशलाई बदर गरेको हो ।
अन्तरिम आदेश बदर भएपछि वृन्दवन नगरपालिकाको नगरसभा गर्ने ढोका खुलेका छन् । उच्च अदालतको आदेश आएपछि वृन्दावन नगरपालिकाको नगर सभा चाँडै गरिने नगरप्रमुख विनोद प्रसाद कुर्मीले बताए । अगामी आर्थिक बर्ष २०८२ र २०८३ को नीति तथा कार्यक्रम र बजेट ल्याउन जनप्रतिनिधिहरु संग छलफल गरेर केही दिन भित्रै नगरसभा गर्ने स्पष्ट पारे ।
एउटै पार्टीको टिकटबाट नगरप्रमुख र उपप्रमुख जितेपनि उपप्रमुख संगीताकुमारी रामले आफनो व्यक्तिगत स्वार्थका कारण विपक्षीहरुको साँठगाँठमा नगरपालिकालाई बन्धकी बनाउने काम गरेपनि उच्च अदालतले वृन्दावनलाई न्याय प्रदान गरेको प्रतिक्रिया दिए ।
उपप्रमुख रामले असार गत ८ गतेका दिन नगरसभा तत्काल स्थगित गर्न उच्च अदालतमा उत्प्रेषणयुक्त परमादेशको माग गरेपछि अदालतले वृन्दावन नगरपालिकाको कार्यालय समेतलाई विपक्षी बनाउँदै नगर कार्यपालिकाको नाममा नगरसभा नगर्न अन्तरिम आदेश जारी गरेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।