अमेरिकामा आगो निभाउन गएका अग्नि नियन्त्रक माथि अन्धाधुन्ध गोली प्रहार, दुई जनाको मृत्यु एक जना घाइते

0 Shares
इडाहो (अमेरिका), १६ असार । अमेरिकाको इडाहोमा लागेको आगो निभाउन गएका दुई जनालाई गोली हानेर हत्या गरिएको छ ।
सेरिफ रोबर्ट नोरिसका अनुसार कोउर डी एलेन सहरमा आगलागि हुँदा निभाउन पुगेका माथि अन्धाधुन्ध गोली चलाउदा दुई जनाको मृत्यु भयो र एक जना गम्भीर घाइते भएको हो ।
घाइते अग्नि नियन्त्रकका उपचार भईरहेको छ । ‘हामीलाई थाहा छैन, त्यहाँ एक, दुई, तीन वा चार जना छन्,’ उनले भने । अधिकारीहरूले धेरै दिशाबाट गोली चलिरहेको बताएका छन् । मानिसहरूलाई सो क्षेत्रबाट टाढा रहन भनिएको छ ।
एफबीआईका उपनिर्देशक डान बोन्जिनोले एजेन्टहरूले घटनास्थलमा ‘रणनीतिक र सञ्चालन सहयोग’ प्रदान गरिरहेको बताए । ‘धेरै साहसी अग्नि नियन्त्रकहरू माथि आक्रमण भएको छ,’ इडाहोका गभर्नर ब्राड लिटिलले ट्विटरमा लेखे ।
‘यो हाम्रा बहादुर पुरुषहरू माथि प्रत्यक्ष र घृणित आक्रमण हो । थप जानकारी नआए सम्म म सबैलाई उनीहरू र उनीहरूका परिवारहरूको लागि प्रार्थना गर्न आग्रह गर्दछु,’ गभर्नरले भने ।
रोयटर्स

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।