श्रीमतीको हत्या गरेर साढे तीन बर्ष देखि फरार रहेका आरोपित श्रीमान मनसुरी पक्राउ

0 Shares
रौतहट, १६ असार । श्रीमतीको हत्या गरेर साढे ३ बर्ष देखि फरार रहेका आरोपित श्रीमानलाई रौतहट प्रहरीले पक्राउ गरेका छन् ।
रौतहटको इशनाथ नगरपालिका–७ घिउरा गाउँ घर भएका २० बर्षीया चाँदनी खातुनको हत्या गरेर फरार रहेको आरोपमा निकै श्रीमान फैयाद मियाँ मनसुरीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा प्रेषित सूचनामा उल्लेख गरिएका हुन् ।
२०७८ साल माघ २६ इशनाथ नगरपालिका–४ मठिया टोलस्थित  भगाई साह बनियाको गहुँ खेतमा २० वर्षीया चाँदनी खातुनको शव भेटिएको थियो ।
श्रीमान फैयाद मियाले श्रीमतीलाई सलले घाँटीमा बेरेर र मुख थिचेर हत्या गरी मठिया गाउँ स्थित गहुँ खेतमा फालेर फरार भएका थिए । गहुँ खेतमा महिलाको शव भेटिएपछि अनुसंधान गर्दै जादा उक्त घटनामा मृतक महिला श्रीमानद्वारा हत्या भएको तत्कालिन अनुसन्धानबाट थाहा भएपनि फैयाद फरार रहदै आएको रौतहट प्रहरीको डिएसपी दिपककुमार रायले बताए ।
विशेष सूचनाको आधारमा फैयादलाई पक्राउ गरेर रौतहट जिल्ला अदालतबाट कत्र्तव्य ज्यान कसुरमा म्याद थप गराएर आवश्यक अनुसन्धान भईरहेको डिएसपी रायले जाकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।