तान्जानियामा भिषण बस दुर्घटना कम्तीमा ३७ को मृत्यु, ३० जना घाइते

0 Shares
दार एस सलाम, १६ असार । तान्जानियामा दुई बस एक आपसमा ठोक्किएर आगलागि हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएका छन् ।
उत्तरी तान्जानियाको एक दुर्गम क्षेत्रमा भएको बस दुर्घटना पछि आगलागिमा परेर ३७ जनाको मृत्यु भएको तथा ३० जना घाइते भएका हुन् ।
तान्जानियाको राष्ट्रपति सामिया सुलुहु हसनले विज्ञप्ती जारी गर्दै उक्त घटनाको पुष्टि गर्दै घटनामा भएको क्षति सम्बन्धमा गहिरो दुख व्यक्त गरे । शनिवार साँझ किलिमन्जारो क्षेत्रको मोशी टांगा राजमार्ग अन्तर्गत साबासाबा क्षेत्रमा उक्त दुर्घटना भएको थियो ।
हसनले एक विज्ञप्तिमा भने, “म किलिमन्जारो क्षेत्रीय आयुक्त नुरदिन बाबु, शोकसन्तप्त परिवार, आफन्त र साथीहरूलाई मेरो हार्दिक समवेदना व्यक्त गर्दछु ।”  “भगवानले मृतकको आत्मालाई शान्ति प्रदान गरुन् र घाइतेहरूलाई शिघ्र स्वास्थ्य लाभ होस । यस दुखद घडीमा उनीहरूको परिवारलाई धैर्य र बलियो बनोस् ।”
राष्ट्रपतिले कडा सडक सुरक्षा पालनाको लागि आह्वान गर्दै भने, यस्ता त्रासदीहरूले तान्जानियाका परिवारहरूमा टोल लिइरहेका छन् । तान्जानियाको सरकारले हालैका वर्षहरूमा सडक दुर्घटनाहरू रोक्न बारम्बार आह्वान गरेको छ, जुन विभिन्न सुरक्षा अभियानहरूको बावजुद जारी छ । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।