निर्घात कुटपिट गरेर बाराको नितनपुरमा एक किशोरको हत्या

0 Shares
बारा, १६ असार । बारा जिल्लाको उद्योगीक क्षेत्रमा नितनपुरमा एक किशोरलाई निर्घात कुटपिट गरेर हत्या गरिएको समाचार प्रकाशमा आएको छ ।
नितनपुर स्थित बजरंगवली आयल इन्डष्ट्रीज चक्की फ्रेस आटामा उद्योगमा शनिवार राति पर्साको पोखरिया नगरपालिका–१ घर भएका १७ बर्षीय किशोर गोपी बैठालाई सामान्य विवादमा निर्घात कुटपिट गरी हत्या गरेको मृतकको आफन्तले गम्भीर आरोप लगाएको हो ।
मृतकको भाई कृष्णकुमार बैठाले उक्त घटनाको जानकारी इलाका प्रहरी कार्यालय सिमरामा गराएपछि उक्त उद्योगमा कार्यरत दिनेश सिंह, एकजना ड्राइभर र तेजपाल राठौरलाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।
इप्रका सिमराले आवश्यक अनुसन्धान पश्चात सिंह र चालकलाई छाडिदिएको तथा मजदुर तेजपाल राठौरलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान एवं कारवाही प्रक्रिया अघि बढाइएको प्रहरी श्रोतबाट बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।