मुख्यमन्त्री सिंहद्वारा नयाँ मुस्कान सुधार केन्द्र र किशोरी फाउन्डेशनमा अनुगमन

0 Shares
जनकपुरधाम, १७ असार । मुख्यमन्त्री सतिशकुमार सिंहले सोमवार राति जनकपुरधाम–८ स्थित नयाँ मुस्कान सुधार केन्द्र र किशोरी फाउन्डेशन सुधार केन्द्रमा अनुगमन गरे ।
नयाँ मुस्कान सुधार केन्दैमा ५० जना राख्ने क्षमता भएपनि ७५ जना राख्ने स्वीकृति लिएर १०५ सम्म मानिसलाई राखेको अनुगमनको क्रममा मुख्यमन्त्री सिहले देखे ।
उक्त सुधार केन्द्रमा शुल्क लिने कार्य पारदर्शी नरहेको, कोठामा कोचिएर राख्ने गरेको, कोठा व्यवस्थित नरहेको मुख्यमन्त्री सिंहले बताए । उनले नयाँ मुस्कान सुधार केन्द्रका संचालकलाई तत्काल सुधार केन्द्रलाई व्यवस्थित गर्न र केन्द्रमा रहेकाहरुलाई सुत्ने बस्ने व्यवस्था राम्रो बनाउनका लागि निर्देशन दिए  ।
यसैगरी जनकपुरधाम स्थित किशोरी फाउन्डेसन सुधार केन्द्रमा पनि राखिएकाहरुको अवस्था दयनिय रहेको मुख्यमन्त्री सिंहले बताए । एउटै कोठा भित्र कोचिएर राख्ने गरिएको र खाना गुणस्तरीय नरहेको पाइएको उनले भने ।
यो सुधार केन्द्रका संचालकलाई पनि तत्काल आवश्यक सुधार गरी जानकारी गराउन निर्देशन दिएको उनले भनेको प्रेषित वत्तव्यमा भनिएको छ । सुधार गृह सुधार गृह जस्तो हुनुपर्ने तर यहाँ यातनागृह जस्तो भएको हुँदा सुधार गर्नुपर्ने निर्देशन दिदै मुख्यमन्त्री सिंहले एउटा सभ्य नागरिक उत्पादन गर्ने केन्द्रको रूपमा विकास गर्न र सरकारी मापदण्ड अनुरूप सबै सुविधाको व्यवस्थापन तत्काल गर्न संचालकहरुलाई सचेत गराइयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।