विनयी खोलाको पुल आज दिउसो १२ बजेबाट संचालनमा

0 Shares
कावासोती (पूर्वी नवलपरासी), १९ असार । पूर्वी नवलपरासीको नारायणगढ–बुटबल सडकखण्डमा पर्ने विनयी खोलामा निर्माणाधिन पुलको निर्माण कार्य पुरा भएपछि विहिवार दिउसोबाट संचालनमा आएको छ ।
विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलामा नयाँ पुलको निर्माण कार्य पुरा भएपछि आज दिउसो १२ बजे देखि औपचारिक रुपमा संचालनमा आएको हो ।
पुरानो पुल गत पुसको २६ गते अधिक भार क्षमताको मालबाहक गाडीको कारण भासिएको थियो । उक्त पुलको उत्तर तर्फबाट डाइभर्सन भएर यातायात संचालन भईरहदा पनि बर्षाबाट आउने गरेको बाढीबाट यातायात निकै प्रभावित हुँदै आएका थिए । नयाँ पुलको निर्माण कार्य पुरा भएपछि सडक डिभिजन, निर्माण कम्पनी, स्थानीय प्रशासन तथा स्थानीय बासिन्दाहरुको रोहवरमा आज दिउसो १२ बजे देखि संचालनमा आएपछि यातायात व्यवसायीहरु राहत पाएको महसुस गरिएको बताइएको छ ।
डाइभर्सन बिग्रिएपछि स्थानीय प्रशासनले सवारी साधन सञ्चालनमा रोक लगाउने गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।