तस्करीको माध्यमबाट भित्रिएका ठूलो परिमाणमा काजु सर्लाही प्रहरीद्वारा बरामद

0 Shares
सलांही, २२ असार । सर्लाहीको वागमती नगरपालिका वडा नम्वर १२ स्थित कर्मैया चेकपोष्ट अगाडीबाट ठूलो परिमाणमा काजु बरामद गरिएको छ ।
भारत संग जोडिएका सर्लाहीको विभिन्न नाकाहरुबाट तस्करीको माध्यमबाट भित्रयाई ग २ ख १४१८ नम्वरको मिनी ट्रकमा राखी माथिबाट भुस राखेर काठमाडौं तर्फ गईरहेको छ भनेर सूचना प्राप्त हुँदा सोही सूचनाको आधारमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको कर्मैयामा आईतवार ११ बजेको समयमा चेकजाँच गर्दा ठूलो परिमाणमा काजु बरामद गरिएको हो ।
इलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी नायव निरीक्षक सुभाष यादवको नेतृत्वमा खटिएको टोलीले काठमाडौ तर्फ जाँदै गरेको मिनी ट्रक जाँच गर्दा परालको भुसभित्र लुकाई छिपाइ ल्याइराखिएको काजु ठूलो परिमाणमा काजु फेला पारेको बताइएको छ ।
बरामद भएका काजु सहितका मिनि ट्रकलाई चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको सर्लाही प्रहरीले जनाएको छ । बरहथवा नगरपालिका–१३ बसबरीया घर भएका ५६ वर्षीय ट्रक चालक राजबंशी झा संग सोधपुछ जारी रहेको प्रहरी श्रोतबाट बुझिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।