बर्मिङ्घम टेष्टमा भारतको एतिहासिक जित

0 Shares
बर्मिङ्घम, २३ असार । जसप्रित बुमराह बिना नै भारतले इङल्यान्डलाई हराएर टेष्ट क्रिकेटमा इतिहास रचेको छ ।
अनुभवहिन एवं नव प्रतिभावान खेलाडीहरुले बर्मिङ्घममा कहिल्यै जित्न नसकेको भारत अन्ततः इङल्यान्डलाई हराएर आफनो युवा ब्रिगेडले परचम लहाराउन सफल भएको हो ।
इङ्ग्ल्याण्ड माथि आइतबार एजब्यास्टनमा भएको दोस्रो टेस्टको पाँचौं दिनमा चिया भन्दा ठीक अघि, ३३६ रनले जित हासिल गर्दै शृंखलालाई बराबरी गरेको छ ।
आकाश दीपले आफ्नो छोटो टेस्ट करियरको पहिलो पाँच विकेट लिए र इङ्ल्यान्डको ब्याटिङ करियरको शीर्ष पाँचमा पाँच विकेट लिए
६०८ रनको विश्व कीर्तिमानी लक्ष्य भारतले इङ्ल्यान्ड समक्ष राखेको थियो अन्तिम दिन ७२–३ अवस्थाबाट अन्तिम दिनको सुरुवात गरेको थियो र त्यसको वास्तविक २७१ रनमा अलआउट हुँदा भारतले एजब्यास्टनमा पहिलो जित दर्ता गराएको छ ।
आउदो विहिवार देखि लड्र्समा सुरु हुने तेस्रो टेस्टमा भारतले इङ्ल्यान्डलाई हराएर अघि बढ्ने छ । बुमराह आफ्नो फिटनेस जोगाउन बाहिरिएदा उनको स्थानमा आकाश दीपलाई मौका दिएका थिए । २८ वर्षको उमेरमा, उहाँ लेट ब्लुमर हुनुहुन्छ – निश्चित रूपमा टेस्ट स्तरमा जहाँ उसले गत वर्ष फेब्रुअरीमा डेब्यू गरेको थियो । भारतका कप्तान शुभमन गिल दोस्रो टेस्टमा दर्शकहरुका लार्गि स्टार बने, जसले पहिलो इनिङ्समा २६९ र दोस्रो इनिङ्समा १६१ रन बनाएर कीर्तिमानी पारी खेलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।