सालको गोलिया सहित टाटा सफारी नियन्त्रण, रौतहटको वन क्षेत्रबाट तस्करी भईरहेको पुष्टि

0 Shares
रौतहट, २५ असार । सम्बध निकायको साँठगाँठमा रौतहट वन क्षेत्रबाट बहुमूल्य सालको काठ चोरी तस्करी भईरहेको प्रमाणित भएका छन् ।
भारतीय नम्वर युपी–१४बी डब्लु–१४४५ नम्वरको टाटा सफारीमा बहुमूल्य सालको गोलीया लोड गरेर वन क्षेत्रबाट निस्कदै गरेको अवस्थामा मध्य रातमा समातिदा वन क्षेत्रमा भईरहेको चोरी तस्करी सम्बध निकायकै साँठगाँठमा भईरहेको प्रमाणित भएका हुन् ।
रातिको समयमा कुनै सर्वसाधार तस्कर एवं व्यक्ति वन क्षेत्रमा छिर्न हिम्मत गर्दैनन् । रातिको समयमा वन क्षेत्रमा प्रवेश गराउनमा वन कर्मचारी, सुरक्षाकर्मी र स्थानीय सेटिंगकै आधारमा मात्रै सम्भव रहेको वन श्रोतबाट बुझिएको छ । डिभिजन वन कार्यालय चन्द्रपुरका चार कोशे झाडीको रुपमा प्रख्यात रहेका वन क्षेत्र अतिक्रमण एवं बहुमूल्य काठ चोरी तस्करी भईरहदा रौतहटको वन क्षेत्र दिनप्रति दिन उजाड बन्दै गएका छन् ।
भारतीय नम्वरको टाटा सफारीलाई चन्द्रपुर नगरपालिका–२ जुडिवेला क्षेत्रबाट मुख्य बाटोमा आउदै गरेको अवस्थामा गएराति १ बजेको समयमा वन अधिकृत अनिलकुमार महतोको कमाण्डमा खटिएका टोलीले नियन्त्रणमा लिएर आवश्यक कारवाही चलाएको छ ।
केही कर्मचारीहरु यस्ता छन् जुन सेटिंगमा नपरी राज्यले तोकेको दायित्व निर्वाह गर्ने क्रममा गएराति नियन्त्रणमा लिएको श्रोतले बतायो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।