श्रोत नखुलेको (हुण्डी) पौने १३ लाख नेपाली रुपैया सहित रामनगरको चन्दन पंडित पक्राउ

0 Shares
रौतहट, २६ असार । श्रोत नखुलेको (हुण्डी) रुपैया सहित सर्लाही रामनगर गाउँपालिकाको युवकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
सीमापारी बैगरनियाबाट विआर ०३ जे ९५४३ नम्वरको मोटरसाइकललाई गौर भन्सार कार्यालय सुरक्षा गार्डका प्रहरी सहायक निरीक्षक र सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक श्यामकुमार चौरसियाको संयुक्त टोलीले रोकेर चेक जाँच गर्दा सर्लाही रामनगर गाउँपालिका–२ का ३० बर्षीय चन्दन पंडितले पिठ्युमा बोकेको ब्यागबाट ९ लाख २८ हजार ५ सय नेपाली र २ लाख १५ हजार ५ सय भारतीय रुपैया बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहट गौरका अनुसार विहिवार ११.४० बजेको समयमा नियन्त्रणमा लिएका पंडितले १२ लाख ७३ हजार ३ सय रुपैयाको श्रोत खाल्न नसकेपछि निजलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान पश्चात आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा जिम्मा लगाए ।
सीमा क्षेत्रमा हुने यस्ता अवाञ्छित गतिविधि माथि निगरानी राख्न संयुक्त टोलीले अहोरात्र खटिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक रुद्रराज कडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।