३ किलो ४०० ग्राम कोकिन सहित भारतीय नागरिक मन्सुरी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ

0 Shares
रौतहट, २७ असार । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा लागु औषध नियन्त्रण ब्यूरोले चलाएको विशेष अपरेसन मार्फत ३ किलो ४०० ग्राम कोकिनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्ति भारतको बक्सर जिल्ला निवासी ३२ वर्षीय जमल मन्सुरी रहेको हो ।
ब्यूरोका एसपी कृष्ण कोइरालाका अनुसार मन्सुरी कतार एयरवेजको उडानमार्फत अजरबैजान हुँदै काठमाडौं आएका थिए । विमानस्थलको पार्किङ क्षेत्र नजिक यात्रुको क्रिमिनल प्रोफाइलिङको आधारमा शंका लागेपछि उनलाई निगरानीमा राखिएको थियो । पछि जाँच गर्दा उनको साथबाट कोकिन बरामद भएको बताइएको छ ।
लागु औषध कोकिन उच्च मूल्यमा किनबेच हुने, मानव स्वास्थ्यमा गम्भीर असर पार्ने र संगठित अन्तर्राष्ट्रिय तस्करी सञ्जालसँग जोडिएको हुँदा मन्सुरीको पक्राउलाई महत्वपूर्ण सफलता मानिएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार, मन्सुरी लागु औषध तस्करीको उद्देश्यले नेपालको भूमि प्रयोग गरी अन्तिम गन्तव्यतर्फ जान खोजिरहेका थिए ।
हाल मन्सुरीलाई हिरासतमा राखी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको छ । यो घटना लागु औषध नियन्त्रण अभियानमा संलग्न सुरक्षा निकायका लागि गम्भीर चुनौती र सतर्कता आवश्यकताको संकेत पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।